रक्सीको कारण बर्बाद भएर शेरे ले कसम
खायो र रक्सीको बोतल फ्याक्न थाल्यो ।
पहिलो बोतल फ्याक्दै तेरो कारण ले
मेरो नोकरी गयो ।
दोस्रो बोतल फ्याक्दै तेरो कारणले मेरो घर
बेच्नु पर्यो ।
तेस्रो बोतल फ्याक्दै तेरो कारण ले
मेरो स्वास्नि पोईला गई
चौथौ बोटल फ्याक्न उठाएको मात्र
के थियो !
त्यो बोटल भोरी थियो
.
.
.
.
.
शेरे - तँ चाँही साईड लाग अहिले सम्म
तेरो कुनै गल्ती छैन ।
घट्घट नेट हान्दियो अनि भन्न लाग्यो कोहि छ भिड्न लाई single single ?
यो बोतल ले फाइदा गरे जस्तो छ बल्ल थाहा भो मलाई 4 वटा सक्काउनु पर्दो रहिछ अब चाहिँ जहिले पनि 4 वटा खानु पर्छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment