बिमानभित्रै बच्चा जन्माउन सघाए फ्रान्सका पूर्वमन्त्रीले

http://www.onlinekhabar.com/wp-content/uploads/2015/11/french_ex_minsiter.jpg

१० मंसिर, काठमाडौं । उडानकै बीचमा एक गर्भवती महिलालाई प्रशव वेदनाले च्यापेपछि फ्रान्सका पूर्व विदेशमन्त्री बच्चा जन्माउन सघाएका छन् । फ्रान्सका पूर्व विदेश मन्त्री फिलिप ड्रस्ट ब्लाजी गैबनको राजधानी लिब्रेबिबाट एयर फ्रान्सको उडानमा पेरिस आउने क्रममा यो घटना भएको थियो ।

बिमान अल्जेरियामाथि उडान गरिरहेको बेलामा महिलालाई व्यथाले च्यापेको थियो । त्यसपछि एयरहोस्टेसले
‘अनाउन्समेन्ट’ गर्दैे बिमानको कोहि डाक्टर भए सघाउनका लागि आग्रह गरेकी थिइन् । ड्रस्ट ब्लाजी विश्व स्वास्थ्य संगठनको एक सम्मेलनबाट फर्किरहेका थिए । उनी एक डाक्टर हुन् जो पहिले कार्डियोलोजिस्टका रुपमा काम गर्थे ।

अनाउसमेन्ट सुन्नासाथ उनी महिलातर्फ लम्किए र बच्चा जन्माउन सघाए । बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

पूर्वमन्त्री ब्लाजी भन्छन्, ‘एक भर्खरकी महिला सात महिनाकी गर्भवती रहिछन् र प्रसव पिडामा चिच्याइरहेकी थिइन् । मैले बिमानको भूईंमा तौलिया र तकिया राखेर उनलाई सुताई बच्चा बाहिर निकालेँ ।’ ड्रस्ट ब्लाजी सन् २००५ देखि २००७ सम्म फ्रान्सका विदेशमन्त्री थिए । अहिले उनी संयुक्त राष्ट्रसंघमा काम गर्छन् ।
- source;onlinekhabar.com

बिमानभित्रै बच्चा जन्माउन सघाए फ्रान्सका पूर्वमन्त्रीले

२०७२ मंसिर १० गते ११:०१ मा प्रकाशित
 4  0  0
french_ex_minsiter
१० मंसिर, काठमाडौं । उडानकै बीचमा एक गर्भवती महिलालाई प्रशव वेदनाले च्यापेपछि फ्रान्सका पूर्व विदेशमन्त्री बच्चा जन्माउन सघाएका छन् । फ्रान्सका पूर्व विदेश मन्त्री फिलिप ड्रस्ट ब्लाजी गैबनको राजधानी लिब्रेबिबाट एयर फ्रान्सको उडानमा पेरिस आउने क्रममा यो घटना भएको थियो ।
बिमान अल्जेरियामाथि उडान गरिरहेको बेलामा महिलालाई व्यथाले च्यापेको थियो । त्यसपछि एयरहोस्टेसले ‘अनाउन्समेन्ट’ गर्दैे बिमानको कोहि डाक्टर भए सघाउनका लागि आग्रह गरेकी थिइन् । ड्रस्ट ब्लाजी विश्व स्वास्थ्य संगठनको एक सम्मेलनबाट फर्किरहेका थिए । उनी एक डाक्टर हुन् जो पहिले कार्डियोलोजिस्टका रुपमा काम गर्थे ।

- See more at: http://www.onlinekhabar.com/2015/11/354882/#sthash.tlI0zHj9.dpuf

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment