हर्के र बिर्खे :
हर्के : ओए बिर्खे एउटा गीत सुन्छस?
बिर्खे : गाइहाल्न त सुन्दिउँ
हर्के ले गीत गाउना साथ बिर्खे ड्वा ड्वा रुन थाल्यो ।
हर्के ले अचम्म हुँदै सम्झायो : आज जीवन को पहिलो पटक मेरो गीत सुनेर कोहि कोहि रोए मलाई गर्व छ भन्यो ।भयो नरो यार।
बिर्खे : तेरो गीत सुनेर मलाई एउटा कुरा याद आयो अनि सम्झिएर रोए।
हर्के : के सम्झिस तेस्तो ?
बिर्खे : मेरो तारे गोरु मर्ने बेला
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment