एक चोटि मुन्द्रे आफ्नो कुनडली देखाउन ज्योतिषी कहा पुगेछ
ज्योतिष : तिम्रो नाम मुन्द्रे हो
मुन्द्रे : हो बाबा
ज्योतिष : तिमी बानेश्वर मा बस्छौ
मुन्द्रे : हो बाबा
ज्योतिष : तिमिले यो महिना २ सिलिडर ग्यास किन्यौ
मुन्द्रे : (अच्चम मान्दै) तपाईं त अन्तरयामी नै हुनुहुदो रहिछ बाबा
ज्योतिष : चुप लाग साले दोकानको बिल लिएर आछ अर्को पल्ट आउदा साच्चिकै को कुण्डली लिएर आइज ।
(मुन्द्रे बेहोस)
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment