विवाहको पहिलो रात
.....................................
दुलहीको मनको ढुकढुकी बढीरहेको थियो ।
...
दुलहा कोठामा पस्यो ।
ढोका लगायो ।
...
दुलहीको मन झन ढक्क फुल्यो ।
...
दुलहाले पर्दा सबै बन्द गर्यो ।
...
अनी बत्ती निभायो ।
...
बिस्तारै
खाटमा आयो अनी दुलहीको नजिक आएर
भन्यो - “एउटा कुरा देखाउँ ?”
दुलहीले मुन्टो हल्लाएर "हुन्छ" भनी ।
...
दुलहा सिरक भित्रै पसेर दुलहीको हात
समातेर तान्यो ।
.
दुलहीको मुटुको ढुकढुकी दौडन लाग्यो,
उ लाज मानेरै उस्को नजिकै सरेर बसी ।
.
दुलहा अझ नजिकै गयो करिब करिब
कानमै होठ जोडेर खुसुक्क भन्यो :-
हेर त screan touch mobile ..
(दुलही ट्वाँ )
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment