हर्खे रुदै बसेको रहिछ ।
बिर्खे : ओए के भो किन रोको?
हर्खे : मेरो कुखुरी मर्यो यार ।
बिर्खे : हे यति सानो कुरो ? म मेरो बाउ मर्दा त रोएन ।
हर्खे : अँ तेरो बाउ ले अन्डा दिन्थ्यो र रुन लाई ?
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment