धुर्मुसे : "Hello यो काहा पर्यो?"
Police : "Police स्टेसन!"
धुर्मुसे : तपाईको हातमा के छ ?"
Police : डन्ठा...!!
धुर्मुसे : "त्यसो भये के हेरि राख्या त साले
खुरुक्क नाकमा घुसार न !!
(त्यति भनेर धुर्मूसे ले फोन राखि दियो)
एकछिन पछि , police ले फेरि त्यहि नं.
dialed गर्यो
..
Police: Hello....
धुर्मुसेको बाउ दारि बुढाले फोन उठायो:...
hello हजुर !
Police : "यहाबाट फोन आएको थियो म संग
भएको डन्डा नाकमा घुसार भनेर !
दारि बुढा : "कति टाईम भो?"
Police : 10 min.... भयो
दारि बुढा : "अनि के घन्टा हेरि राख्या त
खुरुक्क न निकालेर ..
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment