मुन्द्रे र बान्द्रे आ–आफ्नी श्रीमतीका बारेमा गफ गर्दैः–
मुन्द्रे :– हेर, मेरी श्रीमती त यति मोटी छे कि रिक्सावालाले समेत चढाउनै मान्दैन ।
बान्द्रे :– तेरो श्रीमती के मोटी छे र, मेरी श्रीमती यति मोटी छ कि धोबीले समेत उसको लुगा धुनै मान्दैन ।
मुन्द्रे :– (अचम्म मान्दै) धोबीले लुगा धुन नमान्ने चाहिँ किन नि
बान्द्रे :– एक पटक मैले श्रीमतीको पेटीकोट धुन लगेको थिएँ । धोबीले त बरु जागिर फाँक हानिन्छ तर यो त्रिपाल धोइदैन भन्यो यार ।
(मुन्द्रे बेहोस)
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment