एक रात एउटा दैत्य आफ्नॊ छॊरालाई
लिएर सिकार खेल्न हिडेछ।
जांदा जांदै एक गाउमा एउटी दुब्ली पात्ली केटी देखेपछि
छॊरा- बाउ यसलाई खाँदा हुन्न र?
दैत्य- हॊईन छॊरा यस्ले हामीलाई पुग्दैन
छॊड्दिउ।
फेरि हिड्दै जांदा एउटी मॊटी केटी भेटेपछि
छॊरा- बाउ यसलाई खाउ है
दैत्य- हैन छॊरा यॊ धेरै मॊटी छे बॊसॊ ले
असर गर्छ। अर्कै खॊजौं।
फेरि जांदा जांदा एउटी असाध्यै
राम्री जिउडाल सबै चटक्कै
मिलेकी एउटी सुन्दरिलाई देखेपछि
छॊरॊ- बाउ यॊ त एकदमै फिट छ यसैलाई
खाउन ल?
दैत्य- हैन छॊरा यसलाई घर लगेर जाउं
अनि तेरॊ आमालाई खानुपर्छ।
(छोरो बेहोस)
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment