आम्मै ! कत्रा जुत्ता ? (फोटो फिचरसहित)


 http://www.onlinekhabar.com/wp-content/uploads/2015/11/Big-Shose4.jpg
ओहो ! यति अग्ला तथा लामा जुत्ता । आखिर कसका लागि कसले बनायो होला ? अनि कसका खुट्टामा ठिक्क होलान् र यी जुत्ता ?

हुनत सबै जुत्ता लगाउनकै लागि बनाउनुपर्छ भन्ने कहाँ छ र ? देखाउन वा सजाउनका लागि अर्थात् किर्तिमानी राख्नमा लागि पनि त बनाइन्छ ।

भारतको पन्जाबस्थित अमृतसरका कागज कलाकार गुरपि्रत सिंहले कागज तथा रबरबाट भिमकाय जुत्ता
बनाउने गरेका छन् ।
http://www.onlinekhabar.com/wp-content/uploads/2015/11/Big-Shose3.jpg                                                                                                                                                             उनले बनाएको सबैभन्दा ठूलो जुत्ताको उचाइ १० फुट तथा लम्बाइ ७ फुट रहेको छ ।

यी किर्तिमानी जुत्ता निर्माताले बनाएको उक्त जुत्ताको वजन १८ किलो छ । यो जुत्तालाई पनि उनी गिनिज बुकमा दर्ज गराउन चाहन्छन् ।

पछिल्लो १५ वर्षदेखि आफुले कागजको कलाकारिता गर्दै आएको उनी बताउँछन् ।


http://www.onlinekhabar.com/wp-content/uploads/2015/11/Big-Shose.jpg
Source;onlinekhabar.com
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment