डाक्टरले दुई जना पगललाई घुम्न भनेर
छोडिदिए । एउटा पागल
खोलामा डुब्यो र
अर्को पागलले बचाएको देखेर डाक्टरले
खुशी हुँदै भने- :तिमी बल्ल ठीक भएछौ । खै
तिम्रो अर्को साथी ?
.
.
.
.
पहिलो पागलले भन्यो-. . . . .
.
.
.
.
.
.
अघी खोलामा डुबेकोले चिसो लाग्छ भनेर
घाटिमा डोरिले बाधेर सुकाएको छु।
(दोस्रो पागल फाँक)
(डाक्टर बेहोस)
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment