शेरे एउटा नयाँ होटलमा चिया पिउन
गएछ ।
शेरेः भाई एक कप चिया ल्याउ त ।
वेटरः कति रुपैया खाले ल्याउँ 2, 10
वा 15 ?
शेरेः चियाको नि 3 थरी रेट ।ल्याउन
2
रुपैया खाले कस्तो रैछ चाखौँ ।
चिया खाइसकेपछि
शेरेः चिया त मिठै रहेछ ।
सस्तो चाहीँ
किन नि ?
वेटरः 15 रुपैयाँ खाले चाहीँ पुरै दुधको
चिया । 10 खाले चाहीँ आधा पानी
आधा दुध हालेको चिया । अनि यो
2 रुपैया खाले चाहीँ अरुले अलिअलि
छोडेका हुन्छन् नि त्यहि जम्मा गरेको चिया हो ।
(शेरे बेहोस)
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment