पिनले अनुहार छोपेर यो कस्तो क्याटवाक (फोटो फिचरसहित)
जापानमा हालै भएको एक फेसन शो मा मोडेलहरु अनौठो शैलीमा प्रस्तुत भए । टोकियो फेसन सप्ताहमा एउटा सत्र यस्तो थियो जहाँ सुन्दरीहरु सेफ्टी पिनले अनुहार छोपेर र्याम्पमा उत्रिए ।
यो फेसियल ज्वेलरी डिजाइनर केसुकी इमाजाकीको सिर्जना थियो र उनले यो पहिरन सन् २०१६ को गि्रष्मतथा
वर्षायामका लागि डिजाइन गरेका थिए ।
0 comments:
Post a Comment