उम्लिरहेको तेलको कराहीमा बसेर यस्तो ध्यान !

 Dhayan-at-oil
तरकारी पकाउँदा होस् वा रोटी पकाउँदा । तातो तेलको एक छिटा उछिटि्टएर जिउमा पर्यो भने ऐया, आत्थु परिन्छ र जिउमा फोका उठ्न थाल्छन् ।

जिउँदो छँदा कुकर्म गर्ने मानिसलाई मरेपछि कुम्भिपाक नामक नर्कमा लगेर यमराजले तेल उम्लिरहेको कराहीमा चोपल्छन् रे भन्ने कुरा पौराणिक कथा किम्वदन्तीहरुमा सुन्दा समेत जिउ सिरिंग हुन्छ । तेल
उम्लिरहेको कराहीमा चोपलिने भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ ।

तर कल्पना गर्न समेत गाह्रो पर्ने यो सर्वाधिक पिडादायी काम अहिले पनि मानिसले गर्दै आएका छन् । हो थाइल्याण्डका बौद्ध भिक्षुहरुले तातो तेलको कराहीमा चोपलिएर ध्यान गर्ने गरेका छन् ।

https://youtu.be/wZznHkjL34I भिडियो को लागि किलिक गर्नुस

source;onlinekhabar.com
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment