डाक्टर : तिमि पागल कसरी भयौ ?
पागल शेरे : मैले एक जना बिधुवा संग
बिहे
गरें,
उसको जवान छोरि संग मेरो बुवाले बिहे
गरे,
अनि मेरो त्यो छोरि मेरो आमा बनि,
उसको एउटा छोरि भइ उ
मेरो बहिनि भइ,
तर
म उसको हजुरआमा को श्रीमान थिएँ
त्यसैले उ मेरो नातीनी भइ,
यसै ... गरि मेरो छोरा आफ्नै
हजुरआमाको भाई
भयो,
र म आफ्नै छोरा को भान्जा,
अनि मेरो बुवा मेरो जुवाई भयो,
र
मेरो छोरा आफ्नै
हजुरबुवाको साला अनि ...........
डाक्टर : अनि के ? अरे चुप लाग साला मलाई पनि पागल
बनाउन लागिस की क्या हो?
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment